दफा ६
थप विवरण माग्न सक्ने
: (१) पञ्जिकाधिकारीले ट्रेड यूनियनको दर्ताको सम्बन्धमा थप विवरण आवश्यक देखेमा ट्रेड यूनियन दर्ताको लागि दरखास्त परेको मितिले सात दिनभित्र आवश्यक देखिएको विवरण माग्न सक्नेछ ।
(२) दफा ३, ४, र ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम मागिएको विवरणहरु प्राप्त नभएसम्म कुनै पनि ट्रेड यूनियन दर्ता हुने छैन ।
(२) दफा ३, ४, र ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम मागिएको विवरणहरु प्राप्त नभएसम्म कुनै पनि ट्रेड यूनियन दर्ता हुने छैन ।